२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

बझाङ केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्पको धक्का

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मध्यराती १२ बजेर २२ मिनेटको समयमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प गएको खानी तथा भुगर्व विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस