२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई दशैंको टिका

The former king Gyanendra made Dashain tika to the common people

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।

मङ्गलवार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टिका सर्वसाधारणलाइ लगाइदिएका हुन्। पूर्वराजा शाहको हातबाट टिका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको लाइन रहेको छ। त्यस अवसरमा उनको हातबाट टिका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो।

पूर्वराजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टिका लगाउँदै आएका छन्।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस