२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)

१२ पौष, काठमाण्डौँ । न्यायपरिषदको बैठकले उच्च तथा जिल्ला अदालतका २५ न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। आज ९शुक्रबार० बसेको परिषद्को बैठकले सरुवा तथा काजको सिफारिस गरेको हो ।

उच्च तथा विशेष अदालतमा कार्यरत नौ तथा जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस भएको हो । विशेष अदालतमा कार्यरत खुसीप्रसाद थारूको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएको छ ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस