२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

भोलि देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

१४ पौष , काठमाडौँ । सरकारले भोली पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले भोलि तमु ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको हो । यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस