काठमाडौँ । काठमाडौँ लगायतका पहाडी जिल्ला आज पनि हल्लिएका छन् । मंगलबार चीनको तिब्बतमा गएको ७.१ रेक्टरको भूकम्पको पराकम्पले आज फेरी काठमाडौं लगायतका पहाडी जिल्लालाई हल्लाएको हो ।
चीनको तिब्बत लगायतका स्थानमा गएको भूकम्पले अहिलेसम्म १२६ जना नागरिकको मृत्यु भइसकेको चीनिया सञ्चार माध्यमहरुले जनाएका छन् । यतिवेला भूकम्पले चीनको जनजीवन निकै प्रभावित बनेको छ ।
प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार

