२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

शनिको नक्षत्र परिवर्तन, वर्षभरी सावधान रहनुपर्छ यी राशि

Shani Dev

ज्योतिष शास्त्रमा शनि ग्रह कर्म र न्यायको कारक मानिन्छ, जसको राशि र नक्षत्र परिवर्तनले सबै राशि र घटनाहरूलाई असर गर्छ। शनि जो सबैभन्दा सुस्त गतिको ग्रह हो, ३० वर्षमा १२ राशिको चक्र पूरा गर्छ। हालै, डिसेम्बर २०२४ को अन्त्यमा, शनि ‘पूर्वाभाद्रपद’ नक्षत्रमा प्रवेश गर्यो, जसले केही राशिलाई लाभ त केहीलाई चुनौती दिनेछ।

कर्कटः शनिको यो परिवर्तनले कर्कट राशिका लागि अशुभ परिणाम ल्याउन सक्छ। स्वास्थ्य र वातावरणमा सावधानी अपनाउनुपर्छ, झगडाबाट बच्नुहोस्।

सिंहः सिंह राशिले आर्थिक हानि र व्यवसायिक कठिनाइको सामना गर्न सक्छ, धैर्य राख्नुहोस्।

मकरः मकर राशिका लागि यो समय विवाद र आर्थिक समस्याको हुन सक्छ, समझदारीपूर्वक काम गर्नुहोस्।

शनिको नक्षत्र परिवर्तन
हनुमान चालिसाको पाठ गर्नुहोस्।
‘ॐ शं शनैश्चराय नम:’ मन्त्र जप गर्नुहोस्।
कालो तिल, कपडा र तोरीको तेल दान गर्नुहोस्।

धैर्य र उचित उपायले यी राशिले आउने चुनौतीलाई कम गर्न सक्छन्।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस