२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

विमान दुर्घटनापछि कोरियामा ९ विमानस्थल नजिकका पक्की पर्खाल भत्काउने निर्णय

"234 Deaths in Plane Crash Involving America and Korea in One Month"

काठमाडौं । दक्षिण कोरिया सरकारले विमान दुर्घटना रोकथामका लागि देशभरका ९ विमानस्थलमा धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउने निर्णय गरेको छ।

डिसेम्बरको अन्त्यमा थाइल्यान्डबाट मुआन विमानस्थलमा अवतरण गर्न लागेको विमान पर्खालमा ठोक्किँदा १७९ जनाको मृत्यु भएको थियो। यो दक्षिण कोरियाको इतिहासकै सबैभन्दा ठूलो विमान दुर्घटना हो। सुरक्षा विज्ञहरूले पर्खाल नभएको भए मृतक संख्या कम हुने बताएका छन्।

 

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस