२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

अमेरिकाले अरु देशलाई दिँदै आएको विकास सहायतालाई स्थगित गर्ने ट्रम्पको निर्णय

काठमार्डौ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले अरु देशलाई दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका छन् ।

अब नेपालमा विवादीत बनेको अमेरिकी सहायताको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) पनि स्थगित हुन्छ कि हुँदैन भन्ने चासोको बिषय बनेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

नेपालकै रोचक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस