२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

आशिका तामाङ धरौटीमा रिहा

काठमाडौं । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियान्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।

उनले सूर्यविनायक नगरपालिकाको २० रुपैयाँ कर संकलन निर्णयको विरोध गर्दै रसिद खोसेर जलाएकी थिइन्। प्रहरी प्रतिवेदनको आधारमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस