१९ माघ , काठमाडौँ । मुक्कुमलुङ पाथीभरा केवलकार सन्दर्भमा आम ताप्लेजुङवासी स्वतन्त्र नागरिक तथा मुक्कुमलुङ पाथीभरा सम्पदा संरक्षण सङ्घर्ष समितिले विशेष पत्रकार सम्मेलन र अन्तर्क्रिया कार्यक्रम गर्दैछ ।
कार्यक्रम रिपोर्टर्स क्लब नेपाल, भृकुटीमण्डप, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । केहि दिन अघि ठूलो झडप तथा गोली समेत हानिएको थियो । त्यहाँका जनता केवलकार बनाउन नहुनेपक्षमा छन् ।
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार

