२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

एक्सनमा प्रहरी : ७ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।

डिएसपी अनिल घिमिरे नेतृत्वको टोलीले गोपाल मोक्तान, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ, र गनबहादुर गुरूङलाई नियन्त्रणमा लिएको छ।

उनीहरूलाई हातहतियार प्रदर्शन गर्दै भिडिओ खिचेर डर त्रास फैलाएको आरोप छ। अपराध अनुसन्धान कार्यालयले अन्य संलग्नहरूको निगरानी बढाएको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस