२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

जिप दुर्घटनामा एक जनाको मृत्यु

अर्घाखाँची । मालारानी गाउँपालिका-२ कुभिन्डेमा बुधबार जिप दुर्घटना हुँदा चालक कृष्णलाल मरासिनीको मृत्यु भएको छ।

रूपन्देहीको बुटबलबाट अर्घाखाँचीको मालारानी गाउँपालिका-२ ढाणचौरतर्फ आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप ढाणचौरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले जानकारी दिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस