२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

५० प्रभावशाली महिला २०८१ को सूची सार्वजनिक

२२ फागुन , काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’ को सूची सार्वजनिक गरेको छ । यो सूचीमा राजनीति, समाज, कलारसाहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलाहरू छन् ।

अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले खुला आह्वानसँगै काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष, सातै प्रदेशका प्रदेश कार्यालय र प्रवासमा रहेका सहकर्मीहरूबाट सम्भावित ४ सय ६० बढीको प्रारम्भिक सूची तयार गरेको थियो ।

नेपालका ५० प्रभावशाली महिला २०८१

 

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस