२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

२३ फागुन, काठमाण्डौँ । बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राति १० बजेर २५ मिनेट जाँदा स्थानीय नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस