२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, यी हुन् छलफलका अजेन्डा

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक बसेको छ।

बैठकमा सरकारका नियमित कामकारबाहीसँगै आगामी आर्थिक वर्षको बजेट र समसामयिक विषयवस्तुमाथि छलफल भइरहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस