२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कर्मचारीको तलब नबढेपनि महँगी भत्ता बढाइयो

काठमाडौं । सरकारले महंगी भत्ता वृद्धि गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्‍याइएको हो । नयाँ बजेटमा तलब भने बढाइएन । साउन १ गतेदेखि अब राष्ट्र सेवकले महंगी भत्ता ५ हजार पाउनेछन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस