काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किएका थिए ।
रोमाञ्चक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार

