२०८२ असोज १ गते बुधवार | 2025 September 17th Wednesday

काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना

काठमाडौं। धादिङको थाक्रे गाउँपालिका–२ चालिसेमा आज बिहान काठमाडौंतर्फ आउँदै गरेको यात्रु बस र विपरीत दिशामा आएको टिपर ठोक्किएका छन्।

घटनामा केही व्यक्ति घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस