२०८२ असोज २३ गते बिहिवार | 2025 October 9th Thursday

काठमाडौंमा मृत भेटिएकी २२ वर्षीया युवतीको पहिचान खुल्यो

काठमाडौं – काठमाडौं महानगरपालिका–१२ टेकु दोभानमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार मंगलबार २२ वर्षीया रितु मगर टेकु दोभानमा मृत भेटिएकी हुन्। उनी काठमाडौं–१६ म्हैपी बस्ने र स्थायी घर काभ्रे रहेको खुलेको छ।

घटनाको कारण अझै स्पष्ट नभएको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस