२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

विमानस्थल नजिक भ यावह दु`र्घटना : मृतक सबैको पहिचान खुल्यो

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । भरतपुर विमानस्थल नजिक आज बिहान भएको स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।

उहाँका अनुसार दुवै जनाको टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस