२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

सरकारको कडा निर्णय : प्रदेश प्रमुख भण्डारी पदमुक्त, नयाँ नियुक्ति कसले पायो?

काठमाडौँ । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

भण्डारीको स्थानमा सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखको रुपमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस