२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

यी हुन् मन्त्रिपरिषद् बैठकका १७ महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौं । नेपाल सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले मङ्गलबार पत्रकार सम्मेलनमार्फत सो बैठकका निर्णयहरू सार्वजनिक गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गर्नुभयो। बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव र नीतिगत विषयहरूमा छलफल गरी निर्णयहरू लिइएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस