२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ वटा महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत १८ वटा निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले गत चैत १५ गते तीनकुने घटनाका क्रममा समाचार सङ्कलन गर्दै ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने औपचारिक निर्णय गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस