२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित

nanda-kishor-pun-pasang१४ कात्तिक, काठमाडौं । उपराष्ट्रपतिमा पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ निर्वाचित भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओवनसी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा हुनेछ । मत गणनामा सहभागीहरु नेताहरुका अनुसार पासाङले २२५ मत पाएका छन् भने कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् ।

प्रकाशित मिति : २०७२ कार्तिक १४ गते शनिवार