काठमाडौ । सामान्यतया हरेक घरमा कुकुर देख्न पाइन्छ । कतिपयले रहरले पालेका हुन्छन् भने केही धार्मिक वा भावनात्मक पनि हुन्छन् ।

विश्वका हरेक मानिस अहिले मानिस भन्दा जनवारलाई प्रेम गर्छन ।

यसका पछाडीको मुख्य कारण भनेको जनवार मान्छे भन्दा असल मात्रै हुँदैनन् इमान्दार पनि हुन्छन् ।

विभिन्न खालका घटनाहरु समयसमयमा बाहिर आउँछन् । आज हामी कुरा गर्न गइरहेको घटना महाराजगञ्जको हो । यहाँ एक कुकुरले मालिक बचाउनको लागि आफ्ने जीन्दगी दिएको छ ।

यो घटना गएको बिहिबारको हो ।

कपिया निजामत गाउँमा वस्दै आएका मुकेश पाण्डेले लामो समय देखि कुकुर पालेका थिए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

राति परिवारका सबैजना घर भित्र सुतेका थिए भने कुकुर आँगनमा थियो । जब बिहानै परिवार उठ्यो तब उनीहरुले देखे कि मुल ढोकामा कुकुर र सर्प मृत अवस्थामा फेला परे ।

देख्दा यो अनुमान गर्न गाह्रो भएन कि कुकुर भित्र पस्न खोज्दा कुकुर भिडेको थियो । भिडेपछि कुकुर र सर्पबीच लामो समय संघर्ष भयो कुकुर सर्पको विषले मर्यो तर मर्नुभन्दा पहिले सर्पलाई पनि मार्न सफल भयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु