काठकाडौँ । नेपाल सरकारले एक सरकारी संस्थानका लागि कर्मचारी मागेको छ ।

लोकसेवा आयोगबात प्राप्त सहमतिबमोजिम बीमा संस्थानमा रिक्त रहेका देहायका पदहरुमा खुला प्रतियोगितात्मक परिक्षाद्धारा स्थाई पदपुर्ति गर्नुपर्ने भएकाले तपसिलको योग्यता पुगेका संस्थानले खटाएको जुनसुकै शाखा कार्यालयमा कार्य इच्छुक तथा फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित नभएको योग्य नेपाली नागरिकले आफुले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र, विज्ञापन भएको पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रहरुको स्वयं प्रमाणित प्रतिलिपि, तालिम र अनुभव आवश्यक परेमा र हाल सालै खिचेको पासपोर्ट साइजको तिन प्रति फोटो र तोकिएको दस्तुर सहित समावेशी तर्फको समुहसमेत खुलाई यो सुचना गोर्खापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन र दोब्बर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिन भित्र रितपुर्वक दरखास्त फारम भरी यस संस्थानको प्रधान कार्यालय, जनशक्ति व्यावस्थापन विभागमा बुझाउँन हुँन यो सुचना प्रकाशित गरिएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

विदेशी विश्वद्यिलय वा परिक्षा बोर्डबाट शैक्षिक प्रमाणपत्र प्राप्त गरेका उम्मेद्धारहरुले सम्बन्धित निकायबाट समकक्षताको प्रकाणपत्र पेश गनुृपर्ने छ ।

वहालवाला स्थायी कर्मचारी भएमा कार्यरत संस्थानको विभागिय स्वीकृति पेश गर्नुपर्नेछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु