काठमाडौं । नाम चलेकी एक महिला व्यवसायी बलात्कृत भएकी छिन् । एक युवकले व्यापारी महिलालाई बलात्कार गरेका हुन् ।

यति मात्र होइन, वसीम नाम गरेका युवकले आफ्नो नाम परिवर्तन गरेर राहुल राखेका थिए ।

उनीहरुको दुई वर्षअघि फेसबुकबाट चिनजान सुरु भएको थियो । त्यसपछि सो सम्बन्ध लिभ–इन रिलेशनमा परिणत भयो ।

युवकले आफ्नो नाम परिवर्तन गरी दुई वर्षदेखि व्यवसायी महिलासँग बस्दै आएको खुलेको छ । वास्तविकता थाहा पाएपछि महिला प्रहरी चौकी पुगिन् ।

भारत, राजस्थान, जयपुरको वैशाली नगर प्रहरी चौकीले आरोपी वसीमलाई मेरठबाट पक्राउ गरेर अनुसन्धान थालेको छ । बुधबार राति उनलाई जयपुर पुर्याइएको थियो ।

एसएचओ हीरालाल सैनीका अनुसार अब्दुल हमीदका छोरा २८ वर्षीय वसीम अहमद पक्राउ परेका छन् । उनलाई किथोर मेरठ उत्तर प्रदेशबाट पक्राउ गरिएको हो ।

बुधबार प्रहरी टोलीले मेरठमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो । उनको आपराधिक अभिलेखबारे पनि जानकारी संकलन भइरहेको छ ।

खतीपुरा वैशालीनगर निवासी ३४ वर्षीया महिलाले १२ जुनमा बलात्कारको उजुरी दिएकी थिइन् । उजुरी अनुसार सन् २०२० मा फेसबुकमार्फत राहुल जैनसँग उनको चिनजान भयो । कुराकानीका क्रममा दुवैले मोबाइल नम्बर आदानप्रदान गरेँ । मे २०२० मा फेसबुकका साथी राहुल उनलाई भेट्न जयपुर पुगेँ ।

विवाह गर्ने वाचा गर्दै अभियुक्तले पटक–पटक बलात्कार गरेको महिलाको आरोप छ । महिला अनलाइन कपडा व्यवसायी हुन् । विवाह गर्ने भन्दै उनले महिलालाई उनको व्यवसायमा सहयोग गर्न थालेका थिए । त्यसपछि सँगै कपडाको व्यापार गर्दै आएका उनीहरु लिभ इनमा बस्न थालेँ । विगत दुई वर्षदेखि लिभ इनमा बस्दा आरोपीले पटकपटक बलात्कार गरेको महिलाले बताइन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

लिभ इनमा बस्दा पनि अभियुक्तले धर्म लुकाएको एसएचओ हिरालाल सैनीले जानकारी गराए । उजुरी दर्ता हुनुभन्दा एक साताअघि आरोपीले महिलालाई मेरठस्थित आफ्नो घरमा लगेर गएका थिए । त्यहाँ रहँदा उनका भाइले पनि बलात्कारको प्रयास गरेको महिलाको आरोप छ । आफू चिच्याएपछि उनी भागेको कुरा उनले उल्लेख गरेकी छिन् ।

केटाको घर पुगेपछि महिलालाई थाहा भयो लिभ इनमा बस्ने राहुल जैनको वास्तविक नाम वसीम अहमद हो । जबरजस्ती गर्न खोज्ने उनका भाइ नसीम खान हुन् । सबै कुरा थाहा पाएपछि उनी ११ जुनको बिहान ५ बजे मेरठबाट जयपुरतर्फ भागिन् । यो कुरा थाहा पाएपछि आरोपीले उनलाई फोन गरेर धम्की दिन थालेँ ।

वसीमले महिलाका बच्चाहरूलाई मार्ने धम्की दिदैँ मेरठ फर्किन दबाब दिने गरेको खुलेको छ । पटकपटक धम्की आएपछि पीडित महिलाले प्रहरी चौकीमा उजुरी दिइन् । महिलाको पहिचानसहित परिवारका बारेमा भने थप कुराहरु खुलाइएको छैन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु