काठमाडौं । विश्वमा कहिलेकाँही यस्ता घटनाहरु हुन्छन्, जसलाई पत्याउन गाह्रो हुन्छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । भारत, राजस्थानको झुनझुनु जिल्लाको गुड्डागौडजी थाना क्षेत्रको भोरकी गाउँमा एक विवाहित महिलाले जी'वनबाट स'धैँका ला'गि वि'दा लिएको एउटा रहस्यमय घटना बाहिर आएको छ ।

 

त्यहाँ एक विवाहित महिलाले पे'ट्रोलको प्र'योग ग'रेर जी'वनबाट सँ'धैका ला'गि विदा भ'इन् । पे'ट्रोलको सह'योगमा उनीमा'थीको आ'गो ब'लिरह्यो तर उनका पतिले उनको भिडियो खिचिनै राखे ।

 

 

गुड्डागौडजी प्रहरीका अनुसार सीकरको फतेहपुर रोड पिंक हाउसका निवासी पवन टेलरले रिपोर्ट गरे कि उनकी दिदी मनीषाको झन्झुनुन जिल्लाको भोरकी गाउँ निवासी अनिल कुमारसँग डिसेम्बर २०१२ मा विवाह भएको थियो । अनिल र उनका परिवारले विवाह गरेदेखि नै मनिषालाई स'ताइरहेका थिए ।

उनले आरोप लगाएका छन् कि १५ नोभेम्बरमा ससुरालीहरूले उनको दिदीलाई ज्या'ननै लि'ने चे'तावनी दि'एका थिए । २० नोभेम्बरमा उनको बहिनीले आफूलाई आ'गोमा हा'लेर स'धैँका ला'गि वि'दा हु'न खो'जेकी थिइन् । घटना पछि उनकी बहिनीलाई एसके अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई त्यहाँबाट जयपुर रेफर गरियो । तर २२ नोभेम्बरमा उनको मृत्यु भयो ।

 

मनीषाको मृत्यु पछि एक भिडियो आएको छ, जसमा उनले आ'फुमाथि ते'ल ख'न्याईरहे'की छि'न् । एक मान्छे को आवाज आउँछ, जसले बताउँदै छन कि तेल धेरै महँगो छ । तिमी किन आ'फैमा'थि ख'न्याउँ'दै'छ्यौँ ।’ यो हेरेपछि मनीषाले लाइ'टर च'लाइन् । त्य'हाँ एक्कासी सोच्नै नसक्ने घटना भयो ।

यसपछि त्यहाँ उपस्थित मानिसहरू आ'त्तिएको देखिन्छ । आवाजपनि त्यस्तै आइरहेको छ । त्यहाँ भएका मानिसहरुले उनलाई समा'त्नुहोस् भनेर क'राइरहेका थिए । भिडियोमा बच्चा रो'ईरहेको आवाज पनि आइरहेको छ ।

 

भिडियोमा अन्तिम आवाज भनेको क'म्बलले छो'प्नका लागि अनुरोध गरिरहेका छन् । त्यहाँका एसपी जेसी शर्माले नवलगढका सीओ सतपाल सिंहलाई सम्पूर्ण विषयमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

योपनि पढ्नुहोस् ।

https://www.janaboli.com/post/313682

https://www.janaboli.com/post/313577

https://www.janaboli.com/post/310892

https://www.janaboli.com/post/313449

 

 

सम्बन्धित खबरहरु