
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण माहाशाखा पोखराले नतिजा प्रकाशन गरेको हो ।
नतिजा प्रकाशन गर्दै त्रिविले भनेको छ, ‘त्रिवि वन विज्ञान अध्ययन संस्थान परीक्षा नियन्त्रणमा शाखाद्वारा २०७७ साल मंसिर/पौष महिनामा सञ्चालन भएको स्नातक तह तेस्रो वर्ष दोस्रो सेमेस्टरको नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।’
साथै त्रिविले परीक्षाफल सकेसम्म अशुद्ध नहोस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको भएपनि छपाईं तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा संस्थानको परिक्षा नियन्त्रण मशाखाको अभिलेखबाट सच्याइने व्यहोरा पनि जानकारी गराएको छ । उर्तीण परीक्षार्थीहरुको क्रमाङ्ग तल दिइएको छ ।
उनीहरु सम्पूर्ण विषयमा उत्तीर्ण भएका हुन् । परीक्षामा सफल सबैलाई हार्दिक बधाई ।
यो आफूले हेरिसकेपछि अरुको जानकारीका लागि साझा गर्नुहोला । तपाईको नतिजा नभएपनि अरु कसैले पर्खिए बसेका छन् साझा गर्नुभयो भने उहाँहरुलाई सहयोग हुनेछ । Read this news in english language.
B.Sc. 3rd Year 2nd Sem. Result Published