काठमाडौ । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा फारम सम्बन्धमा सुचना जारी गरेको हो ।

त्रिविले ४ बर्षे स्नातक तह प्रथम बर्षको परीक्षा फारम भर्ने मिति थप गरेको हो सम्बन्धि सूचना जारी गरेको छ ।

सूचनामा भनिएको छ ४ बर्षे स्नातक तह प्रथम बर्ष नियमित तर्फका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने ४ बर्षे स्नातक तह प्रथम बर्षको मानविकी, व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बि.ए., वि.वि.एस. , वि. एड. र वि. एस्सी. का परीक्षार्थीहरुको फारम भर्ने मिति २०७८ माल मंसिर २७ गतेदेखि २०७८ साल पौस २६ गतेसम्म कायम गरिएकोमा रजिष्ट्रेशन नम्वर प्राप्त भएपछि मात्र फारम अपलोड गर्नुपर्ने भएकाले उक्त समयवधिलाई २०७८ माघ ५ गतेसम्म थप गरिएको छ ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

पुनश्चः सम्वन्धित क्याम्पसले फराम इन्ट्रि गर्दा अवेसाईट मा रजिष्ट्रेशन मा क्लिक गरी रजिष्ट्रेशन हेर्ने व्यवस्था गरिएको समेत जानकारी गराइन्छ ।

यो अति जरुरी सूचना आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुलिदिनुहोला ।

सुचना सम्बन्धि पूरा जानकारी :

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु