काठमाडौ । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा फारम सम्बन्धमा सुचना जारी गरेको हो ।
त्रिविले ४ बर्षे स्नातक तह प्रथम बर्षको परीक्षा फारम भर्ने मिति थप गरेको हो सम्बन्धि सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ ४ बर्षे स्नातक तह प्रथम बर्ष नियमित तर्फका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने ४ बर्षे स्नातक तह प्रथम बर्षको मानविकी, व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बि.ए., वि.वि.एस. , वि. एड. र वि. एस्सी. का परीक्षार्थीहरुको फारम भर्ने मिति २०७८ माल मंसिर २७ गतेदेखि २०७८ साल पौस २६ गतेसम्म कायम गरिएकोमा रजिष्ट्रेशन नम्वर प्राप्त भएपछि मात्र फारम अपलोड गर्नुपर्ने भएकाले उक्त समयवधिलाई २०७८ माघ ५ गतेसम्म थप गरिएको छ ।
आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।
- यी ८ राशिका लागि राम्रो योग, ३ राशि सावधान : राशिफल / २०७८ पुस २६ गते, साेमवार
- नेपालमा कहाँ-कहाँ किन्न पाइन्छ श्रीमान, श्रीमती नहुँदाका साथी, महिलाले कसरी किन्ने ?
- बर्ष २०२२ मा शुक्रले यी ४ राशिलाई बनाउनेछ मालामाल, यी २ राशिलाई अति समस्या
- जनवरी १४ मा ठूलो घटना हुन गइरहेको छ, तपाईको राशि प्रभावित हुनेछ
पुनश्चः सम्वन्धित क्याम्पसले फराम इन्ट्रि गर्दा अवेसाईट मा रजिष्ट्रेशन मा क्लिक गरी रजिष्ट्रेशन हेर्ने व्यवस्था गरिएको समेत जानकारी गराइन्छ ।
यो अति जरुरी सूचना आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुलिदिनुहोला ।
सुचना सम्बन्धि पूरा जानकारी :


