२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

सन्दीप लामिछानेले लिए पाकिस्तानको चौंथो विकेट

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।

पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ । पाकिस्तानले चौथो विकेटका रुपमा आघा सलमानलाई गुमाएको हो। उनलाई सन्दीपले क्याच आउट गराए ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस