२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

सन्दीप लामिछानेको बलमा ऐरीले लिए पाकिस्तानको तेस्रो विकेट

काठमाडौं । सन्दीप लामिछानेको बलमा पाकिस्तानको तेस्रो विकेट ढलेको छ । एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालको योसँगै तेस्रो सफलता प्राप्त भएको छ । २३.४ ओभरमा सन्दीपको बलमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस