२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

नेपालले बंगलादेशविरुद्ध गोल फर्कायो, १० मिनेट थपिएपछि आशा जाग्यो

Nepal VS Bangaladesh

१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । समय सकिएपछिपनि १० मिनेट समय थपिएपछि अझै आशा जागेको छ । बंगलादेश तीन गोलले अगाडि छ ।

खेलको ८१ औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् । यससँगै खेल ४–१ मा चलिरहेको छ । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेको थियो । बंगलादेशले खेलको ५४ र ७१ औं मिनेटमा गोल गर्‍यो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस