२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आजपनि बढ्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस