काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा आज पनि निष्कर्षविहीन भएको छ । मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री रघुजी पन्तसहितका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेको हो ।
आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । तर वार्ता असफल बन्यो ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

