२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

वार्ताका लागि शिक्षक महासंघ तयार

काठमाडौं । नेपाल शिक्षक महासंघ भोलि (बिहीबार) सरकारसँग वार्तामा बस्न तयार भएको छ। वार्तामा कसरी जाने भन्ने विषयमा महासंघ आन्तरिक छलफलमा जुटेको छ।

महासंघले शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौंमा आन्दोलन गरिरहेको छ। यसअघि शिक्षकहरूले कालो मास्क, बत्ती बाल्ने र सिटी फुक्नेजस्ता सांकेतिक विरोध प्रदर्शन गरेका थिए।

 

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस