चितवन । चितवनमा ४२ वर्षीय लिलाराज गिरीले आफ्नी सात वर्षीया छोरी प्रभा र पाँच वर्षीय भतिज सजनको स्कुल जान लाग्दा खुर्पा प्रहार गरी हत्या गरेपछि आत्महत्या प्रयास गरेका छन्।
उनी अहिले अस्पतालको आईसीयूमा छन्। लिलाराज डिप्रेशनको औषधि खाइरहेको खुलेको छ। घटनाले समुदाय र विद्यालयमा ठूलो शोक छ । विद्यालय आइतबार बन्द गरिएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार

