२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

सुनको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

today gold price in nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस