२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरेका हुन्। उनले आफू दाेषी नभए पनि राजीनामा दिएकाे उनले बताए ।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस