२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

लिपुलेकमा भारत र चीनले अतिक्रमण गरेको भन्दै विद्यार्थी सडकमा

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

लैनचौरस्थित भारतीय दुतावास अगाडि उनीहरुले शनिबार विरोध प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस