२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

ह्वात्तै बढ्यो सुनको मूल्य, हरितालिका तीजको दिन तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस