काठमाडौं । जेनजीको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारीसँगै नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यूका बाबजुद आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन् । सेना र प्रहरीसँगपनि उनीहरु डराएका छैनन् ।
उनीहरूको अवरोधका कारण सेना अघि बढ्न सकेको छैन । प्रहरीले आन्दोलन तितरबितर पार्न रबरको बुलेट हानेको छ । कयौं अश्रुग्यास प्रहार गरेको छ । तरपनि उनीहरु हटिरहेका छैनन् ।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार

