२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

आज सुनको मूल्यमा भारी गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख १६ हजार १०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदी मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला दुई हजार ५२० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस