२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।

आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि प्रतितोला दुई हजार ५०० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस