कार्की सरकारलाई ठूलो झट्का : महत्वपूर्ण निर्णय नै सर्वोच्चले उल्टायो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगका करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो । सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिव दिने व्यवस्था हटाएको थियो । त्यसकै आधारमा आयोगका सचिवले करार कर्मचारी हटाएका थिए । … Continue reading कार्की सरकारलाई ठूलो झट्का : महत्वपूर्ण निर्णय नै सर्वोच्चले उल्टायो