नेपाली राजनीतिमा ठूलो मोड : रास्वपा–विवेकशील साझा एक, ५ बुँदे सहमति सार्वजनिक (पत्रसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच ऐतिहासिक एकता घोषणा भएको छ। काठमाडौंमा आयोजित समारोहमा दुवै दलका शीर्ष नेताहरूले एकीकरणसम्बन्धी कागजातमा हस्ताक्षर गर्दै नयाँ राजनीतिक यात्राको सुरुवात गरेका छन्। रास्वपातर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरे भने विवेकशील साझाबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका … Continue reading नेपाली राजनीतिमा ठूलो मोड : रास्वपा–विवेकशील साझा एक, ५ बुँदे सहमति सार्वजनिक (पत्रसहित)