काठमाडौं । सिद्धबाबामा सबैको मनमा बसेका इन्जिनियर नवराज पन्तको मृु`त्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका–३ स्थायी घर भएका पन्त रुपन्देहीको सैनामैना नगरपालिका–२ सोरौलीमा बस्दै आएका थिए।
सडकबाट खसेर तिनाउ क्षेत्रमा भएको दु`र्घटनामा उनी ग`म्भीर घा`इते भएका थिए। दु`र्घटनामा ग`म्भीर घा`इते पन्तको उपचारका क्रममा ज्या`न गएको हो। पन्तको अ`सामयिक मृ`त्युको खबरले परिवार, आफन्त तथा शुभेच्छुकहरू शो`कमा परेका छन्।
प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार

