२०८३ असोज २० गते मङ्गलवार | 2026 October 6th Tuesday

सर्वोच्चमा ४ न्यायाधीशको नाम सिफारिस

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ । परिषद्का एक सदस्यका अनुसार, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीश हुन् । सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

 

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस