२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

६ वर्षको प्रेमपछि विवाह गर्दै पूजा, दुलहाको रहस्य खुल्यो

काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री पूजा शर्मा र युद्ध बानियाँ अब विवाह बन्धनमा बाँधिन लागेका छन्।

दुबैले आगामी मङ्सिर २० गते काभ्रे–साँगामा रहेको पाँचतारे होटल फर्च्युनमा विवाह समारोह गर्ने योजना बनाएका छन्। करिब ६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै उनीहरूले आफ्नो नयाँ जीवनको सुरुवात गर्ने छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस