एमालेको युथ भोलेन्टियर फोर्सका प्रमुख विवादित, होस उडाउने फाइल खुल्यो

काठमाडौं। नेकपा एमालेले गठन गरेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड सार्वजनिक भएको छ, तर यसको नेतृत्व विवादमा तानिएको छ। माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन संयोजक भानुभक्त ढकालले ११ सदस्यीय कमाण्ड घोषणा गर्दै प्रमुख पदमा पुष्पराज श्रेष्ठलाई नियुक्त गरेका छन्। तर, यो जिम्मेवारी पाएका श्रेष्ठ आफैं सातभन्दा बढी मुद्दा खेपिसकेका विवादित … Continue reading एमालेको युथ भोलेन्टियर फोर्सका प्रमुख विवादित, होस उडाउने फाइल खुल्यो